आज प्रजातन्त्र दिवस देशभर मनाईंदै

काठमाडौं । आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी देशभर प्रजातन्त्र दिवस मनाइँदैछ ।२००७ सालमा फागुन ७ कै दिन एक सय चार वर्ष लामो जहाँनियाँ राणाशासनको अन्त्य भई मुलुकमा प्रजातन्त्र वहालीको घोषणा भएको थियो । प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस … Continue reading आज प्रजातन्त्र दिवस देशभर मनाईंदै